Trending
निजी क्षेत्रको मनोबल बढाउन लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष सिरोहिया Business & Economy
Ekantipur • 43m ago

निजी क्षेत्रको मनोबल बढाउन लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष सिरोहिया

विराटनगरमा शुक्रबार आयोजित ‘उज्यालो पूर्व’ कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नीतिगत स्थिरता र लगानीमैत्री वातावरणबिना निजी क्षेत्रको विस्तार सम्भव नहुने बताएका हुन् ।

Build #2612