गाउँभरि सयपत्री फुल्यो, बजार खोज्दै सिदिङ्वाका किसान
सिदिङ्वा गाउँपालिकाका १० जना किसानले १६ हजार बिरुवा हुर्काएर उत्पादन गरेको फूल फुङलिङमा प्रतिकिलो दुई सय रुपैयाँमा बेच्ने तयारी गरेका छन् ।
7
Read