Trending
अस्ट्रेलियामा मनाइयो छठ, दुई हजारभन्दा बढी सहभागी Australia & Pacific
Onlinekhabar • 56m ago

अस्ट्रेलियामा मनाइयो छठ, दुई हजारभन्दा बढी सहभागी

२९ कात्तिक, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले सूर्यदेव र छठी माताको श्रद्धापूर्वक आराधना गर्दै छठ पर्व रूपमा मनाएका छन्। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा आइतबार साँझदेखि सोमबार बिहानसम्म चिपिङ नोर्टनस्थित …

सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई World News
Bizshala • 6d ago

सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई

काठमाण्डौ। पेरिसमा महँगीविरुद्धको जुलुस सकिँदै गर्दा प्रहरीसँग झडप भयो। इटालीको टुरिनमा विद्यार्थी, श्रमिक र किसान...

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली Australia & Pacific
Onlinekhabar • 6d ago

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्‍याली

२३ कात्तिक, सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ …

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्री, ढाकाटोपीमा सजिएर गरे सम्बोधन Politics & Governance
Onlinekhabar • 1w ago

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्री, ढाकाटोपीमा सजिएर गरे सम्बोधन

२१ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपी सजिएका थिए । सो क्रममा उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको …

1/2 National (Nepal)

अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कम...

अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने World News
Nagarik News • 1w ago

अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने

आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा नेपालका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्।

1/2 World News

सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण

काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ आयोजना हुने भएको छ । आगामी नोभेम्बर ७ मा आयोजना हुने उक्त महोत्सवमा नेप...

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण Education & Youth
Onlinekhabar • 1w ago

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण

सिड्नी । न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, आफ्नो सीप प्रस्तुत गर्न र व्यावसायिक सञ्जाल विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘जब विनिङ एन्ड इन्टरयाक्सन २०२६’ कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ …

सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने National (Nepal)
Onlinekhabar • 2w ago

सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने

१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ। अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ। सिड्नी मेट्रोका …

राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै Politics & Governance
Onlinekhabar • 2w ago

राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै

१५ कात्तिक, सिड्नी । नेपाली कला, संस्कृति, भाषा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर २८ तारिख एडिलेडस्थित टोरेन्स …

1/2 National (Nepal)

राज्य सरकारको सहयोगमा एडिलेड नेपाल फेस्टिभल हुँदै

१५ कात्तिक, सिड्नी । नेपाली कला, संस्कृति, भाषा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी...

1/2 National (Nepal)

सिड्नी गोलीकाण्डमा साहस देखाउने नेपाली मूलका सिनियर कन्स्टेबल भारतीलाई अष्ट्रेलियाको राष्ट्रिय बहादुरी पुरस्कार

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका बेला साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकृत विकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरिएको छ। अस्ट्रेलियाको प्रहरी महासं...

भोलि सिड्नीमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन एक्स्पो-२०२६ World News

भोलि सिड्नीमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन एक्स्पो-२०२६

सिड्नी– अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षा तथा आप्रवासनसम्बन्धी जानकारी प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा भोलि अक्टोबर २६ ९कार्तिक ९ गते० सोमवार ग्रे...

पुनर्निर्माण र पर्यटन प्रवर्द्धन सन्देशसहित सिड्नीमा नेपाल फेस्टिभल National (Nepal)
Onlinekhabar • 3w ago

पुनर्निर्माण र पर्यटन प्रवर्द्धन सन्देशसहित सिड्नीमा नेपाल फेस्टिभल

८ कात्तिक, सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्दै नेपालको पर्यटन अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यले आगामी नोभेम्बर ७ मा नेपाल फेस्टिभल सिड्नी २०२६ आयोजना हुने भएको छ। यस वर्षको महोत्सवले नेपालको पुनर्निर्माण …

अस्ट्रेलियामा नेपाली समुदायले मनायो दसैँ, विदेशमा पनि झल्कियो स्वदेशको झल्को World News
Onlinekhabar • 3w ago

अस्ट्रेलियामा नेपाली समुदायले मनायो दसैँ, विदेशमा पनि झल्कियो स्वदेशको झल्को

सिड्नी, अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पारिवारिक आत्मीयतालाई प्राथमिकता दिँदै दसैँ मनाएको छ। नेपालबाट टाढा रहे पनि दसैँको धार्मिक, सांस्कृतिक र भावनात्मक महत्त्वलाई जीवन्त राख्न …

अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा World News
Onlinekhabar • 3w ago

अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा

५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष समेत रहेका सांसद झी सुनले नेपाली संस्कृति …

सिड्नी विमानस्थलमा कर्मचारीको हडताल Technology
Onlinekhabar • 4w ago

सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

सिड्नी । सिड्नी विमानस्थलबाट शुक्रबार यात्रा गर्ने यात्रुले सुरक्षा जाँचमा सम्भावित ढिलाइको सामना गर्नुपर्ने हुन सक्छ। विमानस्थलमा सुरक्षा जाँचको जिम्मेवारी सम्हाल्दै आएका सर्टिस् कम्पनीका सयौँ कर्मचारीले तलब र रोजगारीका सर्तबारे विवाद जारी रहेपछि अक्टोबर १६ …

Build #2612