एनपीएलः ठूला विदेशी नामबिनै बलियो देखिएको साविक विजेता लुम्बिनी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्स उपाधि रक्षाको अभियानमा छ । टोलीले अहिलेसम्मको यात्रामा हारको सामना गर्नुपरेको छैन । अन्य फ्रेन्चाइज टोलीले वि...