Trending
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा World News
Ekantipur • 3d ago

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ ।

सार्कको अधुरो सपना World News
Nagarik News • 1w ago

सार्कको अधुरो सपना

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र अर्थात् साफ्टा सार्क क्षेत्रका देशहरूबिचको व्यापार प्रवर्धन गरी यस क्षेत्रको अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले भएको साझा सम्झौता रहेको देखिन्छ।

सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् World News
Ekantipur • 2w ago

सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

माल्दिभ्स, बंगलादेश, पाकिस्तान र अन्य सदस्य राष्ट्रले सार्कलाई पुनः सक्रिय बनाउन आवाज उठाइरहेका छन् । तर, भारत–पाकिस्तान तनावका कारण सार्कको अर्को शिखर सम्मेलनको टुंगो लागेको छैन ।

सार्क ब्युँताउनुपर्ने आवाज बढ्दै, भारत अझै अनिच्छुक World News
Ekantipur • 2w ago

सार्क ब्युँताउनुपर्ने आवाज बढ्दै, भारत अझै अनिच्छुक

दक्षिण एसियाका साना देशहरूले सार्कलाई सक्रिय पार्नुपर्ने आवाज उठाइरहेका छन्, तर सबैभन्दा ठूलो मुलुक भारत नै पाकिस्तानलाई संकेत गर्दै अनिच्छुक देखिन्छ । जबकि संघाई सहयोग संगठनमा भने भारतले पाकिस्तानसँग मञ्च ‘सेयर’ गरिरहेको छ ।

Build #2612