मन्त्री रावलको प्रतिबद्धता, ‘भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्तालाई तीव्रता दिन्छौैं’
चितवन - भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले दसैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव...
7
Read