नेपाल-चीन रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन तयार: रसुवा बाढीको प्रभावलाई डीपीआरले सम्बोधन गर्ने
काठमाडौं - नेपाल र चीन जोड्ने प्रस्तावित केरुङ-काठमाडौँ अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ। गत भदौमा रसुवागढी क्षेत्र र भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क...