हिन्दु राष्ट्रका लागि सडक र सदन दुवैबाट आवाज उठाउनुपर्छ : खुश्बु ओली
नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशनमा उनले धार्मिक गुरुहरूले नेताहरूलाई प्रश्न गर्दै संसद् र सडक दुवैतर्फ अभियान चलाउनुपर्ने बताइन्।
3
Read