Trending
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली Politics & Governance
Ekantipur • 50m ago

स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार पाँच वर्षमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचनको तयारीमा जुट्न पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

Build #2612