Trending
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डे नियुक्त Politics & Governance
Nagarik News • 1w ago

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डे नियुक्त

संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं महानगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन्।

Build #2612