Trending
सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ National (Nepal)
Ekantipur • 2d ago

सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

ओहोदाको प्रमाणपत्र बुझाउन बग्गी चढेर शीतलनिवास पुगिन इन्डोनेसियाकी अवैतानिक राजदूत National (Nepal)
Nagarik News • 4w ago

ओहोदाको प्रमाणपत्र बुझाउन बग्गी चढेर शीतलनिवास पुगिन इन्डोनेसियाकी अवैतानिक राजदूत

बग्गीमा सवार भएर शीतलनिवास पुगेकी राजदूत लिस्टियोवातीको यो यात्रा केवल आवागमनमा सीमित थिएन। यसले नेपालले विदेशी कूटनीतिज्ञलाई आफ्नो मौलिक शैलीमा स्वागत गर्ने अभ्यासलाई पनि देखाएको छ ।

Build #2612