गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगन थापालाई जति गाली गर्यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगन थापालाई जति गाली गर्यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन् ।
रुपन्देही। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशन शक्ति प्रदर्शनसहित सम्पन्न भएको छ। शशांक कोइराला संयोजक रहेको कांग्रेस पक्षको अधिवेशनमा युवा...
दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान गर्छु, तर उनी राजनीति गर्न एकदमै पर्फेक्ट मान्छे हुन्।’