फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्कियो, १३५ जना पक्राउ
युरोपका विभिन्न देशमा सरकार तथा राजनीतिक व्यवस्थाविरुद्ध असन्तोष बढिरहेका बेला फ्रान्समा शनिबार हजारौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा देशभर कम्तीमा १३५ जना पक्राउ परेका छन्।
4
Read