Trending
मानव बेचबिखन तथा ओसारपसार विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग Politics & Governance
Ekantipur • 1h ago

मानव बेचबिखन तथा ओसारपसार विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्तावित ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न सांसदहरूले माग गरेका छन् । यो विधेयकमाथि प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा छलफल भइरहेको छ ।

Build #2612