त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवामार्फत अब तीन दिनभित्रै शल्यक्रिया
२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले विस्तारित स्वास्थ्य सेवा (ईएचएस) विस्तार गरेको छ । अस्पतालले सोमबारदेखि शुक्रबारसम्म हरेक दिन अपराह्न ४ बजेदेखि यो सेवा सञ्चालन गर्दै आएको छ । यस सेवामार्फत बिरामीले …
3
Read