पशुपतिनाथको भेटीदेखि चन्द्रागिरि र एलओडीसम्म भारतीय पर्यटकको डिजिटल भुक्तानी
यूपीआईको तथ्यांक विश्लेषण गर्दा नेपाल आउने भारतीय पर्यटकमध्ये ३५ प्रतिशत बिदा मनाउन तथा मनोरञ्जनका लागि र १५ प्रतिशत तीर्थयात्राका लागि आउने गरेका छन् ।
4
Read