विपिन शर्माको कप्तानीमा नेपाली यू-१९ क्रिकेट टोली
नेपालले ओमानमा हुने यू-१९ एसिया कप क्रिकेटका लागि आइतबार विपिन शर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।
7
Read