लक्ष्मीपूजा: विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो
काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत्को उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको छ। आइतबार साँझ ६ः१५ बजे विद्युत्को उच्चतम माग रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्र...