सर्बियामा नेताविहिन विद्यार्थी समूहलाई बहुमत, कसले गर्ला सरकारको नेतृत्व ?
पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको सर्बियामा विद्यार्थीहरुले कुनै औपचारिक पार्टी गठन गरेका थिएनन् । बरु, सहमतिका आधारमा स्टुडेन्ट लिस्ट नाममा एक नागरिक अभियानका रुपमा आफ्ना उम्मेदवारहरुको सुची निर्वाचन आयोगमा बुझाएका थिए
4
Read