केनको सफलतामा जर्मनीको खुसी
केन २५ वर्षयता यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । जर्मनीले त यो अवार्ड थाप्नका लागि अझ लामो समय पर्खिनुपर्यो । बायर्नले त झन् ४५ वर्षयता पहिलो पटक आफ्ना खेलाडीले यो अवार्ड थापेको खुसीयाली मनाउन पाएको हो ।
4
Read