मन्त्री बादी र आईजीपी कार्कीबीच भेदभाव तथा हिंसा नियन्त्रणबारे छलफल
छलफलमा महिला, बालबालिका, दलित तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकका उजुरी संवेदनशीलतापूर्वक सुनी शीघ्र कानुनी उपचार दिनुपर्नेमा दुवैले जोड दिएका थिए ।
6
Read