Trending
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास Sports
Ekantipur • 58m ago

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

बेल्जियमका सर्वाधिक गोलकर्ता ३३ वर्षीय लुकाकुले राष्ट्रिय टोलीबाट १ सय ३५ खेल खेल्दै ९४ गोल गरेका छन् । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा बेल्जियमको प्रतिनिधित्व गरेका थिए ।

Build #2612