Trending
लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो World News
Nagarik News • 2w ago

लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो

उदयपुरको लिमचुङबुङ गाउँपालिका २ ताम्लीछामा आगलागी भएको छ । आगलागीबाट हर्कबहादुर राईको घर जलेको छ । घर जल्दा चार लाख भन्दा बढीको क्षतिभएको छ ।

Build #2612