इजरायलमा नेतन्याहूको लिकुड सबैभन्दा ठूलो दल, सरकार गठनमा अन्योल
काठ्माण्डौँ : इजरायलको आम निर्वाचनको मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको छ । तर, नेतन्याहू नेतृत्वको गठबन्धनले संसद्मा बहुमत प्राप्त गर्न सकेन । अ...