Trending
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम World News
Nagarik News • 6h ago

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।

Build #2612