के हामी भारतसँग विवादका बुँदा बनाउन सक्छौं ?
अन्यत्र देशहरूमा यस्तो हुन्छ कि हुँदैन धेरै थाहा छैन, तर नेपाल–भारत सम्बन्धमा चाहिँ रेटोरिकहरू एकदमै धेरै प्रयोग हुने गर्छन् । विशेष सम्बन्ध, रोटीबेटीको सम्बन्ध, अझ पछिल्ला दिनमा थपिएको रोटीबेटी र इलेक्ट्रिसिटीले जोडेको सम्बन्ध । हिमालयदेखि …
3
Read