१० मेगावाट क्षमताको इवाखोला ५ महिनादेखि ठप्प
रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित उक्त जलविद्युत् आयोजनालाई ८ जेठ राति इन्द्रावतीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।
4
Read