Trending
अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने National (Nepal)
Nagarik News • 1y ago

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

Build #2612