राती १२ बजेसम्म होटल सञ्चालन गर्न दिन माग
उनीहरूले चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको धारणा राखेका थिए।
उनीहरूले चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको धारणा राखेका थिए।
जिल्ला प्रशासन कार्यालय मोरङले राती साँढे १० बजेसम्म मात्रै होटल व्यवसाय सञ्चालन गर्न दिएको निर्देशन अव्यवहारिक भएको भन्दै विराटनगरका होटल व्यवसायी र अधिकारवादी संस्थाले विराटनगर महानगरपालिकामा ज्ञ...
आज राती अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् । उनीहरू समाजलाई विभाजन गर्नेभन्दा पनि जोड्ने राजनीति चाहन्छन् : ओबामा