Trending
आफूलाई १३ दिन थुनेर सरकारले राक्षसीराज चलाएको ओलीको आरोप Politics & Governance
Nagarik News • 1h ago

आफूलाई १३ दिन थुनेर सरकारले राक्षसीराज चलाएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई जस्तो मान्छेलाई १३ दिन विनाकारण हिरासतमा राखेर सरकारले नेपालमा ‘राक्षसीराज’ सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

Build #2612