भ्रामक सामग्री फैलिएको भन्दै विजय र रश्मिकाको टोलीले दियो साइबरमा उजुरी
दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र अभिनेत्री रश्मिका मन्दानाको टोलीले आफूहरूबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलिएको भन्दै हैदराबादको साइबर अपराध प्रहरीमा उजुरी दिएको छ। भारतीय सञ्चारमाध्य...