Trending
1/2 Technology

सरकारले पक्राउ गरेर आफ्नै कर्मचारी पार्‍यो ‘बेपत्ता’

काठमाडौँ– सरकारले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई पक्राउ गरेको छ।

सिँचाइका डीजी र सुनकोशी मरिण आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर प्रहरीले प्रधानमन्त्री कार्यालयमा बुझायो Politics & Governance
Onlinekhabar • 3w ago

सिँचाइका डीजी र सुनकोशी मरिण आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर प्रहरीले प्रधानमन्त्री कार्यालयमा बुझायो

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको प्रहरी …

1/2 National (Nepal)

सिँचाई विभागका महानिर्देशक प्रहरी हिरासतमा छैनन्, सीआईबीको जिम्मा लगाउने तयारी

काठमाडौँ । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनीहरूको वास्तविक अवस्थाबारे कुनै निकायबाट आधिकारिक जानकारी गराइएको छैन । ...

Build #2612