बूढीगण्डकी आयोजनामा लगानी गर्न युएईलाई नेपालको प्रस्ताव
काठमाडौँ : नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) समक्ष प्रस्ताव गरेको छ । युएई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आबुधाबीमा त्यहाँका वैदेशिक व्यापारमन्त्...