ओख्रेनी र र्यालेमा तीन वर्षअघि पोल गाडिए, बत्ती अझै बलेन
तीन वर्षअघि पोल गाडिए पनि लाइन विस्तार रोकिँदा शारदा नगरपालिका–७ का ओख्रेनी र र्यालेका बासिन्दा सौर्य बत्ती र टुकीको भरमा छन्।
7
Read