पातलो देखिने व्यक्तिमा पनि हुन सक्छ मोटोपन, के हो ‘थिन फ्याट ओबिसिटी’ ?
अहिले मधुमेह, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्या स्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ । समुदायमा यस्ता समस्या भएका व्यक्तिको संख्या निरन्तर बढ्दो छ। यी समस्याको एउटा मुख्य कारकमध्ये एक मोटोपन हो । मोटोपनको कुरा गर्दा सामान्यतया हाम्रो दिमागमा …
6
Read