त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू)
काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको मस्टक जित, काठमान्डु गोर्खाजको दादा र कर्णाली याक्सको मिस्टर याकले मैदानमा विभिन्न मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गर्दै दर्शकलाई उत्साहित ...