भेनेजुयलाकी प्रतिपक्षी नेता माचादोको स्वदेश फिर्तीपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कडा चेतावनी
भेनेजुयलाकी प्रख्यात विपक्षी नेत्री मारिया कोरिना माचादो निर्वासनबाट कराकास फर्केको भोलिपल्टै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुयलाको नाजुक लोकतान्त्रिक सङ्क्रमणमा बाधा नपुर्याउन भन्दै अप्रत्यक्ष रूपमा कडा चेतावनी दिएका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले माचादोको नाम …
4
Read