Trending
सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक Technology
Onlinekhabar • 1w ago

सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक

२० कात्तिक, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको जोखिम क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुने बताएका छन् । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा उनले सो …

सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’ Technology
Ekantipur • 1w ago

सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’

सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए ।

1/2 Politics & Governance

महानिर्देशक र आयोजना प्रमुखलाई प्रम कार्यालयमा बोलाएर ठेक्का तोडाइएकोप्रति गगनको आपत्ति

नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका महानिर्देशक तथा सुनकोशी मरिन डाइभर्सनका प्रमुखलाई जबर्जस्ती प्रहरीले उठाएर लैजाने र प्रधानमन्त्री कार्यालयमा बयान दिन लगाउने कुराको विरोध गरेका छन...

सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ? World News
Onlinekhabar • 3w ago

सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ?

१३ कात्तिक, काठमाडौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लियो । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी …

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति World News
Onlinekhabar • 3w ago

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

१३ कात्तिक, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख इन्जिनियर कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ । एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति …

1/2 Technology

सरकारले पक्राउ गरेर आफ्नै कर्मचारी पार्‍यो ‘बेपत्ता’

काठमाडौँ– सरकारले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई पक्राउ गरेको छ।

1/2 World News

सिँचाइ विभागका महानिर्देशक र सुनकोसी–मरिनका आयोजना प्रमुख नियन्त्रणमा, यस्तो छ घटना

काठमाडौं । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गर्न नमानेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिज...

1/2 National (Nepal)

सिँचाई विभागका महानिर्देशक प्रहरी हिरासतमा छैनन्, सीआईबीको जिम्मा लगाउने तयारी

काठमाडौँ । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनीहरूको वास्तविक अवस्थाबारे कुनै निकायबाट आधिकारिक जानकारी गराइएको छैन । ...

ठेक्का खोल्नुअघि नै आयोजना प्रमुख र महानिर्देशक प्रहरीको नियन्त्रणमा National (Nepal)
Ekantipur • 2w ago

ठेक्का खोल्नुअघि नै आयोजना प्रमुख र महानिर्देशक प्रहरीको नियन्त्रणमा

सुनकोशी मरिणमा बाँध र विद्युत् गृह निर्माणका लागि पुनः सम्झौता गर्ने तयारी छ । प्राविधिक मूल्यांकनमा पास भएका ३ वटा कम्पनी छानेर सोमबार आर्थिक प्रस्ताव खोल्ने तयारी थियो । यही बेला प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिणका निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ तर उनीहरूको अवस्था भने खुलाएको छैन ।

1/2 World News

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

१३ कात्तिक, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख इन्जिनियर कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटनाप्रति ...

कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ? National (Nepal)
Ekantipur • 2w ago

कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ?

जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार बेलुका नियन्त्रणमा लिएको हो ।

1/2 Politics & Governance

प्रधानमन्त्री बालेनको आदेशमा सिंचाइ विभागका महानिर्देशक र आयोजना निर्देशक पक्राउ, इन्जिनियर्स एसोसियसनको आपत्ति

काठमाडौं– जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक (डीजी) इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको समा...

Build #2612