न्यायको महसुस गर्न अदालत र न्यायाधीशको भूमिका निष्पक्ष हुनुपर्छ : प्रस्तावित न्यायाधीश डाँगी
काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। शनिबार बसेको संसदीय सु...