1/2
Technology
कार्तिक नाच सुरु (तस्बिर)
काठमाडाैँ – मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु भएको छ। यस वर्ष कार्तिक नाच १२ दिनसम्म प्रदर्शन गरिने भएको छ।
7
Read