Trending
मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव National (Nepal)
Ekantipur • 2w ago

मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव

प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक नोभेम्बर वा डिसेम्बरमा नेपालमा गर्न प्रस्ताव National (Nepal)
Onlinekhabar • 3w ago

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक नोभेम्बर वा डिसेम्बरमा नेपालमा गर्न प्रस्ताव

९ कात्तिक, काठमाडौं । नेपाल सरकारले नेपाल र मलेसियाबीच श्रमिक छनोट तथा भर्ना प्रक्रियामा देखिएका समस्या समाधानका लागि संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लूजी) को बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेको छ । युवा, श्रम तथा रोजगार …

Build #2612