1/2
Politics & Governance
हुम्लामा राइस थ्रेसर भित्रिएपछि किसानलाई सहज
हुम्ला – हुम्लामा राइस थ्रेसर भित्रिएपछि सहज भएको छ। यसअघि मानिस र पशु लगाएर धान बालाबाट दाना झार्दै आए पनि यस वर्षबाट राइस थ्रेसर भित्रिएपछि किसानलाई सहज भएको हो।
6
Read