गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान !
भारतीले आफूलाई स्वागत गरेको र देशका लागि योगदान गर्ने अवसर दिएको अस्ट्रेलिया तथा त्यहाँको समुदायको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।
भारतीले आफूलाई स्वागत गरेको र देशका लागि योगदान गर्ने अवसर दिएको अस्ट्रेलिया तथा त्यहाँको समुदायको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका बेला साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकृत विकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरिएको छ। अस्ट्रेलियाको प्रहरी महासं...
१२ कात्तिक, सिड्नी । नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्को प्रश्नोत्तर समयमामा …