लमजुङमा चौबीस पिर्के पिङ भाँचिँदा तीन जना घाइते
दसैँअघि हालिएको चौबीस पिर्के पिङ आइतबार दिउँसो २:४५ बजेतिर भाँचिएको हो। पिङ खेल्ने क्रममा एकैपटक २४ जना चढेका बेला भार थेग्न नसकेर पिङ भाँचिएको हुन सक्ने प्रहरीले जनाएको छ।
4
Read