Trending
1/2 Technology

तिहारमा सामान्यतया पानी पर्दैन, यसपालि भाइटीकाकै दिन किन पर्‍यो?

तिहार भनेपछि सामान्यतया सफा आकाश, पारिलो घाम र शरद ऋतुको सुहाउँदो मौसमको सम्झना आउँछ। यो बेला वर्षा याम सकिएको हुन्छ। बिहान हल्का चिसो भए पनि दिउँसो न्यानो घाम लाग्छ। तर यसपालि काठमाडौंमा बुधबार ...

Build #2612