युरोप न्यून ग्यास भण्डारसहित जाडोमा प्रवेश गर्दै, अभाव चर्किन सक्ने चेतावनी
आईईए प्रमुख फातिह बिरोलले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति श्रृङ्खला प्रभावित भइरहेकाले युरोप जाडोमा ऐतिहासिक रूपमा न्यून ग्यास भण्डारसहित प्रवेश गरेको चेतावनी दिए
4
Read