Trending
दसौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टन र ह्यान्डबल खेलाडी आइतबारदेखि बन्द प्रशिक्षणमा Sports
Ekantipur • 1w ago

दसौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टन र ह्यान्डबल खेलाडी आइतबारदेखि बन्द प्रशिक्षणमा

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छनोट भएका दुवै खेलका खेलाडीलाई आइतबारदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न सम्बन्धित संघलाई निर्देशन दिएको हो।

ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त Sports
Ekantipur • 2w ago

ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त

नेपालका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पाएर दीपक थापा पश्चिम एसिया २०२६ का लागि अम्पायर एसेसर नियुक्त भएका छन् ।

ब्याडमिन्टनदेखि क्रिकेटसम्मका पाँच खेल सङ्घका मनोनीत पदाधिकारी फिर्ता National (Nepal)
Nagarik News • 4w ago

ब्याडमिन्टनदेखि क्रिकेटसम्मका पाँच खेल सङ्घका मनोनीत पदाधिकारी फिर्ता

राखेपको बुधबार बसेको बैठकको निर्णयअनुसार सम्बन्धित सङ्घका विधानमा रहेको व्यवस्थालाई आधार बनाएर उनीहरूलाई फिर्ता बोलाइएको परिषद्ले जनाएको छ।

Build #2612