‘मायालाई के दिऊँ म बैना’ लाई ५ करोड पटक हेरियो
यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालिबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी हेरिएको छ।
4
Read