सुनसरीमा भेटियो करोडौँ वर्षको उद्विकासको कथा बोकेको ‘पानी बेसारे’
सुनसरीस्थित चारकोसे जङ्गलको एकाध सिमसार क्षेत्रमा बेसारजस्तो वनस्पति सानो छँदादेखि देख्दै आएको हो। विश्वविद्यालय अध्ययन सकेपछि जैविक विविधताप्रति चासो बढ्यो। त्यो बेसारजस्तो देखिने वनस्पतिको वैज्ञानिक नाम के होला भनेर थाहा पाउन खोजेँ। निकै वर्षदेखि चासो …
6
Read