Trending
बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ? Sports
Nagarik News • 3h ago

बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

रकस्टार गेम्सको बहुप्रतीक्षित भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ बिहीबार विश्वभर आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। स्थानीय समयअनुसार मध्यरात १२ बजेबाट गेम खुल्ने भएकाले नेपालमा पनि भोलि बिहीबारदेखि यो गेम खेल्न पाइनेछ।

Build #2612